कांग्रेस नेता पौडेल पक्षको बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन १९ गते १२:४५

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको बैठक बस्ने भएको छ । आज दिउँसो २ बजे कांग्रेस नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षको बैठक बस्न लागेको हो ।
बैठकमा क्रियाशिल सदस्यता, १४ औँ महाधिवेशन कार्य तालिका तथा सरकारमा मन्त्री चयनलगायत विषमा छलफल हुने छ । नेता रमेश लेखकको संयोजकमा गठन भएको क्रियाशिल सदस्यता छानविन समितिले पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाई सकेको छ ।
सम्बन्धित
















यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया