कांग्रेस सस्थापनइतर पक्षका युवा भेलाकाे निष्कर्ष : महाधिवेशन अन्यौल हुनुमा नेतृत्व मुख्य दोषी

काठमाडौं । नेपाली काँग्रेस पार्टिका संस्थापन इतर पौडेल पक्ष र सिटौलका पक्षका युवाहरुले १४ औँ महाधिवेशन अन्यौल हुनुमा नेतृत्व मुख्य दोषी रहेको बताएका छन् ।
मंगलबार अनुपम फुडल्याणडमा भएको पार्टिका संस्थापन इतर पौडेल पक्ष र सिटौलका पक्षका युवाहरुको भेलाले सुनिश्चितता हुनुपर्ने र पार्टिमा ब्यक्तिगत स्वार्थ, भेटघाट भन्दा नेताहरुले बैचारिक,नितिगत बहमा केन्दित हुनुपर्ने र पार्टिलाई अधिवेशन सुनिश्चित गरायन युवाहरुले सकारत्मक दवाव दिनुपर्ने अधिकांश युवाहरु भेलामा धारणा राखे ।
उनीहरुले भेलामा १४ औँ महाधिवेशन अन्यौल रहेको र पार्टिको नेतृत्व महाधिवेशनका लागि जिम्मेवार नवनेको उनीहरूको निष्कर्ष निकालेका हुन् ।
युवा नेता रञ्जित कर्णले पार्टी बचाउनका लागि समयमै बिधान अनुसार महाधिवेशन गर्नुपर्ने नभए १०१ जना युवाहरु आमरण अनसन बस्न सक्ने बताए ।
उक्त भेलामा काँग्रेस संस्थापन इतर पौडेल पक्ष र सिटौलका पक्षका युवा नेताहरु रञ्जित कर्ण,मनोजमणि आर्चाय, बिनोद कायस्थ, प्रतिमा गौतम, केदार कार्कि,प्रमोदहरि गुरागाई, कुन्दन काफ्ले, डिल्लि सुवेदी, बिजुला बर्मा, रिता खनाल, क्षितिज भण्डारी, टेकराज पौडेल, रमेश महत,नवीन राई,प्रकाश रसाइली ,कमल शाह,दिपक भट्टराई,लेखनाथ पोख्रेल,उर्मिला थपलिया, लिलाबल्दभ दाहाल, लाल बहादुर जिसी , भुवन भट्ट,राजेश रौनियार, मञ्जित ताम्राकार, प्रकाश महर्जन, भोला नेपाल, मनहरि श्रेष्ठ, शारदा लामा, सन्तोष पाण्डेय, रबिन कोइराला, लगायत तरुणदल,ने.वि.संघ र महिला संघको पदाधिकारी गरी एक जना नेता र नेत्रीहरुको भेला गरेका थिए ।
भेलामा उपस्थित अधिकांश युवाहरुले पार्टिलाई विधि,बिधान अनुसार सञ्चालन गर्न र समयमै महाधिवेशन सम्पन्न गर्न बर्तमान सभापति सेरबहादुर देउवा असफल भएको र बैकल्पि नेतृत्व पाटिमा आवश्यक रहेको आवाज उठाए ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया