दार्चुला घटनाकाे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग डिला संग्राैलाकाे माग
मेरोन्यूज
२०७८ साउन १९ गते २०:३२

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा डिला संग्रौलाले दार्चुलामा तुईन चुटिएर बेपत्ता भएका जयसिंह धामी घटनाका विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले धामीकाे खाेजी गर्न र उनका परिवारलाई परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेकी छन् ।
गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गर्दै सत्यतथ्य पत्ता लगाउन माग गरेकी हुन्। पीडित परिवारको क्षतिपूर्ति जयसिंह धामीको लागि गृहमन्त्री उभिनुपर्छ । छानविन समितिले त्यही तथ्यमा रहेर सत्यतथ्य ल्याउनुपर्ने उनकाे जिकिर छ । महाकाली नदीमा तुइन तर्दै गर्दा जयसिंह धामीको तुइन काटिएर नदीमा बेपत्ता भए ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया