साउन २२ गतेदेखि भेरोसेलको दोस्रो खोप सुरु
मेरोन्यूज
२०७८ साउन २० गते १०:५५
काठमाडौँ । पहिलो मात्रामा भेरोसेल खोप लगाएका व्यक्तिहरूले आगामी साउन २२ गतेदेखि दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन् । गत असार २९ गतेदेखि सञ्चालन भएको खोप अभियानमा सहभागी भएका ५५ वर्षमाथिका उमेर समूहले दोस्रो मात्रामा खोप लगाउन पाउने भएका हुन् ।
खोप देशभरिका खोप केन्द्रबाट उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो मात्रामा खोप लगाएको २१ दिन पुगेपछि दोस्रो मात्राको खोप लगाउन पाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सम्बन्धित
















मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया