सुनको भाउ घट्यो
मेरोन्यूज
२०७८ साउन २० गते १२:०८

काठमाडौं । साताको चौथो दिन आज सुनको भाउ हिजोको तुलनामा प्रतितोला ३ सय रुपैयाँले सस्तो भएको छ ।
मंगलबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुन बुधबार ९२ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन घटेपनि चाँदीको मुल्य भने प्रतितोला १० रुपैयाँले महंगो भएको छ ।
महासंघका अनुसार मंगलाबार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार १ हजार २ सय ७५ रुपैयाँमा खरिद बिक्रि भइरहेको छ ।
सम्बन्धित

















Election materials transported by helicopter
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
4 days to HoR Election: pass arrangements for election day
रास्वपा कर्णालीका संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेस प्रवेश
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
प्रतिक्रिया