सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ निष्काशन
मेरोन्यूज
२०७८ साउन २० गते १२:२७

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्सले प्राथमिक शेयर (आइपिओ) निष्काशन गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका हाल कायम जारी पूँजीको २ अर्बको ३० प्रतिशत अर्थात ६० करोड रकम बराबरको आइपिओ निष्काशन गरेको हो ।
प्रति शेयर १०० अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गरेको कम्पनीले जनाएको छ । जसमध्ये ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता सामूहिक लगानी कोष, ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता कर्मचारी र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि हुने छ ।
कम्पनीको आइपिओमा आवेदन दिन चाहने सर्वसाधरणले आज बिहानदेखि आइतबार अपरान्ह ५ बजे भित्र आवेदन दिन सक्ने छन् । सबै शेयरका लागि आवेदन नपरेमा भदौ २ गतेसम्म शेयर बिक्री खुला रहने छ ।
सम्बन्धित

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः मृत्यु हुनेको बालिकाको सङ्ख्या १४८ पुग्यो
Election materials transported by helicopter
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
4 days to HoR Election: pass arrangements for election day
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
प्रतिक्रिया