‘भूमिसम्बन्धि आयोग खारेज गर्नु गलत, अब धरहरा पनि उल्ट्याए भयो नि’
मेरोन्यूज
२०७८ साउन २० गते १३:२२

काठमाडौँ । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले भूमिसम्बन्धि आयोग खारेज गर्नु गलत काम भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्व मन्त्रिपरिषद्ले मंगलबार भूमिसम्बन्धि आयोग खारेज गर्ने निर्णय गरेको हो ।
‘भूमिसम्बन्धि आयोग भूमिहीन, गरिब, सुकुम्वासी र तल्लो वर्गका जनताको जीवनसँग जोडिएको आयोग थियो,’ उनले भने, ‘यसमा बेठिक मानिस परेका छन्भ ने तिनलाई पो हटाउने हो त ।’
पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको हरेक कुरा उल्ट्याउने सोच र संस्कृतिबाट हरेक सरकार मुक्त हुनु पर्ने उनले बताए । ‘राम्रा कुरालाई त जसले थाले पनि निरन्तरता दिइनु पर्छ, जनविरोधी–देशघाती कुरा मात्र उल्ट्याउने हो,’ उनले भने, ‘नत्र त धरहरा पनि उल्ट्याए भयो, रानी पोखरी भताभुंग पारे भयो ।’











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया