२ किलो सुन सहित तिन जना पक्राउ
मेरोन्यूज
२०७८ साउन २० गते १४:०९
काठमाडौं । प्रहरीले करिब २ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ । काठमाडौंको गौशालास्थिल पिंगलास्थानबाट १ किलो ८ सय ७५ ग्राम सुनसहित पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) चन्द्र कुँवेर खपाँङले मेरोन्युजलाई जानकारी दिए ।
महाशाखाका प्रमुख खपाँङका अनुसार पक्राउ परेकाहरुको विवरण आएको छैन । उनले भने, ‘परेकाहरुले कुबेतबाट आएका मानिसमार्फत सुन लिएको भन्ने बुझेका छौ, यस विषयमा थप अनुसन्धान जारी छ, पक्राउ परेकाहरुको विवरण आईसकेको छैन हामी, अनुसन्धानमै छौ ।’
सम्बन्धित















ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर
विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’
स्ट्याक्स नेपालले टि-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया