विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य भन्छन् : उपयुक्त जिम्मेवारी दिए राजीनामा दिन तयार छु

काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले प्राधिकरण सुधारका लागि पूनः कुलमान घिसिङलाई जिम्मेवारीमा ल्याउने तयारी गरेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफुलाई उपयुक्त जिम्मेवारी दिए आफु राजीनामा दिन तयार रहेको बताएका छन् ।
वुधबार उनले आकस्मिक पत्रकार सम्मेलन गरेर अहिलेसम्म आफुलाई कोही कसैले पनि राजीनामा दिन निर्देशन नदिएको तर उपयुक्त जिम्मेवारी दिएर राजीनामा दिन आग्रह गरिए भने मार्गप्रसस्त गर्न तयार रहेको बताएका हुन् ।
उनले आफुलाई सरकारले विद्युत प्राधिकरणको जिम्मेवारीवाट अन्यत्र लान चाहेको भए पनि उपयुक्त विकल्प भने दिनुपर्ने वताए । ‘म उपयुक्त जिम्मेवारी सहितको विकल्प दिए राजीनामा दिन तयार छु’ शाक्यले भने,–‘विकल्प दिए अदालत जान्न। अन्याय भए त अदालत जानै पर्छ। मलाई यो चाहिन्छ भन्ने छैन। सरकारसँग थुप्रै विकल्प छन् । मेलै गर्न सक्ने काम प्राधिकरणमा गरेको छु। आफ्नो काममा सन्तुष्ट छु।’















यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा
रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया