एकै दिन झण्डै ४ हजार कोरोना संक्रमित थप, ३५ जनाको मृत्यु
मेरोन्यूज
२०७८ साउन २० गते १६:३७

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ३५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुना पिसिआर परीक्षणमा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षणमा एक हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै कूल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ ।
सम्बन्धित
















मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया