महन्थ ठाकुरको रिटमा सर्वोच्चको कारण देखाउ आदेश
मेरोन्यूज
२०७८ साउन २० गते १७:२४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्चमा महन्थ ठाकुरले दायर गरेको रिटमाथि सुनुवार्इ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।
रिटमा अन्तरिम आदेश माग गरिए पनि सर्वोच्चले अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो ।
निर्वाचन आयोगले ११ साउनमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ । त्यसपछि ठाकुरले साउन १५ मा आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सम्बन्धित
















यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
काठमाडौँमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया