नेबिको बिस्कुट फ्याक्ट्रीमा भीषण आगालागी, नियन्त्रणको प्रयास जारी
मेरोन्यूज
२०७८ साउन २३ गते ७:१८

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट फ्याक्ट्री रातिदेखि भीषण आगलागी भएको छ ।
राती करिब २ः२० बजेबाट लागको आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।
१९ वटा पानी ट्याङ्कर १७ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । प्रहरी टोली पनि आगो नियनत्रणमा खटिएको छ
आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरी बृत्त बालाजुले जनाएको छ ।
सम्बन्धित














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया