कक्षा १२ को परीक्षा स्थगित हुने
मेरोन्यूज
२०७८ साउन २३ गते १५:०६

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुने भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) संक्रमण बढेको भन्दै सबै परीक्षा स्थतिग गर्न सिफारिस गरेको थियो ।
मन्त्रालयको सिफारिससँगै आज परीक्षा बोर्डको बैठक बसेर परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
छ ।
सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया