सञ्चारकर्मी आचार्यको ‘ब्लु डायरी’ आउँदै
मेरोन्यूज
२०७८ साउन २३ गते १७:४८

काठमाडौं । सञ्चारकर्मी तथा लेखक कृष्ण आचार्यले आफ्नो दोस्रो कृति ‘ब्लु डायरी’ बजारमा ल्याउने भएका छन् । आफ्नो पहिलो उपन्यास ‘अप्रिल फुल’बाट चर्को पाठक कमाएका सञ्चारकर्मी आचार्यले दोस्रो कृति ‘ब्लु डायरी’ उपन्यास ल्याउन खोजेका हुन् ।
इन्जिनियर्स पोस्टमा सम्पादकका रुपमा कार्यरत आचार्यको उपन्यास ‘ब्लु डायरी’ बिएन पुस्तक संसारले भदौ अन्तिम सातासम्ममा बजारमा ल्याउने तयारी गरेको छ । पहिलो उपन्यासबाटै पाठकमाझ निकै ख्याती कमाएका आचार्यको यस पुस्तक प्रेम र सामाजिक परिवेशमा केन्द्रित रहेको छ ।
आचार्यको पहिलो उपन्यास ‘अप्रिल फुल’ २०७५ सालको सर्वाधिक चर्चित कृतिमध्येमा पर्छ ।
सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया