योगेश भट्टराईलाई मातृशोक
मेरोन्यूज
२०७८ साउन २३ गते १८:३०

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटि सदस्य योगेश भट्टराइृलाई मातृशोक परेको छ । भट्टराईका आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा आज काठमाडौंमा निधन भएको हो ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार, उनको आज दिउँसो निधन भएको हो । भट्टराईका आमालाई केही दिनअघि कोरोना पुष्टि भएको थियो ।
सम्बन्धित

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया