सुन प्रतितोला ९० हजार रुपैयाँ, चाँदीलाई कति ?
मेरोन्यूज
२०७८ साउन २४ गते १२:४०
काठमाडौं । कारोबार हुने साताको पहिलो दिन सुन मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले सस्तो भएको छ । गत साताको अन्तिम दिन शुक्रबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार सस्तो भएर प्रतितोला ९० हजार रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनसँगै चाँदी पनि सस्तो भएको छ । चाँदी भने प्रतितोला २५ रुपैयाँले सस्तो भई १ हजार दुई सय ४० रुपैयाँमा काराबोर भइरहेको छ । शुक्रबार चाँदी १ हजार २ सय ६५ रुपैयाँ कारोबार भएको थियो ।
सम्बन्धित

















इरानकाे विद्यालयमा अमेरिकी-इजरायली सैन्य हमलाः मृत्यु हुनेको बालिकाको सङ्ख्या १४८ पुग्यो
Election materials transported by helicopter
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
4 days to HoR Election: pass arrangements for election day
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
पाकिस्तानको खैबर पख्तुनख्वामा आक्रमण : दुई दिनमा कम्तीमा २० जनाको मृत्यु
सहकारी ठगीविरुद्ध कांग्रेसको शून्य सहनशीलता नीति
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
प्रतिक्रिया