चुरे क्षेत्रमा खनिज पदार्थ उत्खनन रोक्ने सरकारको प्रतिबद्धता
मेरोन्यूज
२०७८ साउन २४ गते १७:१८

काठमाडौँ । सरकारले ढुंगा, गिट्टी र बालुवा निकासी गर्न रोक लगाउने भएको छ । अघिल्लो सरकारले वातावरण तथा पर्यावरणको रक्षा गर्दै ढुंगा गिट्टी तथा खनिज पदार्थ भारतलाई निकासी गरी व्यापार घाटा कम गर्ने निर्णय गरेको थियो ।
सरकार सञ्चालनको न्युनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै चुरे क्षेत्रमा खनिज पदार्थको उत्खनन रोक्ने उल्लेख गरेको हो ।
सम्बन्धित

















टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
प्रतिक्रिया