लोकतान्त्रिक योद्धा झाको निधन
जनकपुरधाम । लोकतान्त्रिक आन्दोलनका योद्धा दिलीपकुमार झाको निधन भएको छ । उनका भाइ अशोककुमार झाका अनुसार उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा झाको आज निधन भएको हो ।
धनुषा जिल्ला मिथिला बिहारी नगरपालिका–१० ठेरा गाउँका ५२ वर्षीय झाको श्वासप्रवास र पाचनसम्बन्धी समस्याको उपचारका क्रममा निधन भएको बताइएको छ । झाको श्रीमती, छोरा एक र छोरी दुई छन् । झाको निधनप्रति समवेदना व्यक्त गर्दै नेपाली कांग्रैस नेपाल तरुल दल विभाग प्रदेश नं २ का संयोजक रामपल्टन साहले विसं २०४२ देखि लोकतन्त्र स्थापनाका लागि संगर्षरत झाको निधनले अपूरणीय क्षति भएको उल्लेख गरे।
अदालतको फैसला कार्यान्वयनका लागि प्रहरी थालेको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षको पहिलो साउन महिनाको तीन सातामा ३७ फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतमा बुझाइएका प्रतिवादीहरुले २२ वर्ष ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्नुपर्ने छ । उनीहरुबाट दुई लाख आठ हजार चार सय ५० जरिवाना असुल भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

















एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
प्रतिक्रिया