ओली नेतृत्वको सरकारमा झण्डै सवा खर्ब घाटा
मेरोन्यूज
२०७८ साउन २६ गते १५:४७

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारको पालामा १ खर्ब ४३ अर्ब रुपैयाँ घाटा भएको तथ्याङ्क प्रस्तुत गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले अघिल्लो सरकारमा उक्त रकम घाटा भएको बताएका हुन् ।
दुई तिहाई बहुमतको साथ लिएर प्रधानमन्त्री बनेका केपी ओली सरकारले मुलुकको आर्थिक अवस्था नाजुक रहेको जनाउँदै मुलुकमा ४८ अर्ब घाटा रहेको देखाएका थिए । गत आर्थिक वर्ष २०७७–७८ मा आइपुग्दा २ खर्ब १६ अर्ब माथिको घाटा देखिएको बताए उनले बताए ।
सञ्चित कोषबाट पूर्ति गर्दासमेत अझै १ खर्ब ४३ अर्ब रकम नपुगेको अर्थमन्त्री शर्माले बताए ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया