विधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले लिए पत्र
मेरोन्यूज
२०७८ साउन २७ गते १३:१७

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सरकारले मंगलबार उनलाई प्राधिकरणको कार्यकारी निर्देशक (सिइओ) नियुक्त गरेको हो ।
उनलाई आज सरकारले नियुक्ति पत्र दिइको हो । केहीबेर अगाडि मात्रै सिंहदरबारस्थित उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयकी मन्त्री भुसालले घिसिङलाई नियुक्ति पत्र दिएकी हुन् ।
प्राधिकरणमा कार्यकारी निर्देशक रहेका देव शाक्यलाई भने सरकारले मन्त्रालय तानेर जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गरेको छ ।
सम्बन्धित















एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ
प्रधानमन्त्री कार्कीद्धारा काठमाडौँ जिल्ला प्रशासन कार्यालयको निरीक्षण
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु
पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
प्रतिक्रिया