शुक्रबार, माघ ११, २०८१

काठमाडौंका सर्वाजनिक सवारी साधनमा अनुगमन (फोटोफिचर)

जुली गिरी २०७८ साउन २६ गते १७:२०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वाजनिक सवारी साधनमा अनुगमन गरेको छ ।

Advertisement

मंगलबार सवारी चालक र यात्रुहरुले मास्क लगाएको छ कि छैन भनेर प्रशासनले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कली प्रसाद पराजुलीले यात्रु र सवारी चालकलाई सचेत गराएका छन् ।

जुली गिरी

मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।

प्रतिक्रिया