एमाले लुम्बिनीको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्चको आदेश
मेरोन्यूज
२०७८ साउन २७ गते १७:१०

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले लुम्बिनी प्रदेशसको रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले गम्भरी बहस गर्नुपर्ने भएकाले संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
एमाले सांसद लिला गिरीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाएको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले गम्भीर संवैधानिक व्याख्याको प्रश्न देखिएको भन्दै संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो ।
यस्तै सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि बोलाएको छ । रिट निवेदक गिरी र लुम्बिनी प्रदखेश सभा सचिवालयलाई पनध्र दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ ।
सम्बन्धित









निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
बुधबारको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?
आज बुधवार, कुन विदेशी मुद्राको विनिमयदर कति ?
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
प्रतिक्रिया