‘मेन्टल्ली, फिजिकल्ली’ शब्द संसदबाट हटाउन सभामुखको निर्देशन
मेरोन्यूज
२०७८ साउन २९ गते १४:०१

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ जस्ता शब्दहरू हटाउन सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिएका छन् । उनले अमर्यदित शब्द भन्दै हटाउन लगाएका हुन् ।
आज प्रतिनिधि सभाको बैठक सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्ता पक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बालेको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।
बिहीबारको बैठकमा विशेष समय लिएर बोलेका नेकपा (माओवादी केन्द्र)का सांसद मातृका प्रसाद यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै ‘मेन्टल्ली र फिजिकल्ली’ अस्वस्थ भएकाले मुलुक दुर्घटनातर्फ उन्मुख भएको बताएका थिए ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया