मौद्रिक नीतिले दियो पुँजीको २५ प्रतिशत बराबर ऋणपत्र
मेरोन्यूज
२०७८ साउन २९ गते १६:४१

काठमाडौं । बैंक वित्तीय सँस्थाले जस्तै लघुवित्त वित्तीय सँस्थाहरुले पनि ऋणपत्र जारी गर्न पाउने भएका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारिले लघुवित्तलाई ऋणपत्र जारी गर्ने अनुमती दिईएको बताएका छन् ।
उनले लघुवित्तले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतबराबर ऋणपत्र जारी गर्न पाउने जानकारी दिएका छन् । हालसम्म यो सुविधा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई मात्र थियो ।
सम्बन्धित

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया