मौद्रिक नीति : शेयर धितो यथावत रहने
मेरोन्यूज
२०७८ साउन २९ गते १६:५४

काठमाडौं । शेयर धितो कर्जाको मार्जिन यथावत रहने भएको छ । शुक्रबार सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गभर्नर महाप्रसाद अधिकारिले शेयर धितो कर्जाको मार्जिन यथावत रहने जनाएका हुन् ।
मौद्रिक नीतिले धितो मूल्यांकनको सीमा चलाएको छैन । मूल्यांकनको ७० प्रतिशत नै ऋण लिन पाइने जानकारी दिएको छ ।
त्यस्तै एक जना लगानीकर्ताले बढीमा १२ करोड रुपैयाँ र एउटा सँस्थाबाट ४ करोड रुपैयाँसम्म मात्र शेयर धितोकर्जा लिन पाउने भएका छन् ।
यदि कसैले यो सिमाभन्दा बढी रकम सेयर धितो कर्जा लिएको छ भने उसले यो सिमा १ बर्ष भित्र ल्याउनु पर्ने छ । मौद्रिक नीतिले धितो मूल्यांकनको सीमा चलाएको छैन । मूल्यांकनको ७० प्रतिशत नै ऋण लिन पाइने उल्लेख गरेको छ ।
सम्बन्धित









कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
गोल्डकप विजेतालाई एक सय ३१ केजी अलैँची पुरस्कार
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
प्रतिक्रिया