माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी
मेरोन्यूज
२०७८ साउन ३१ गते ८:५७

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सुरु भएको छ । काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यादयमा जारी बैठकमा पछिल्लो समसायिक विषय र सरकारमा मन्त्री पठाउने विषयमा छलफल भइरहेको छ ।
कांग्रेस सभापति शेरबहादुरद देउवाको नेतृत्वमा गठवनधन सरकार बनेको एक महिना बढी भइसक्दा समेत पूर्णता पाउन सकेको छैन ।
गठवन्धनमा आवद्ध दलले मन्त्रीको नाम पठाउन नसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको हो । आकांक्षी धेरै हुँदा दलहरुलाई नाम पठाउन सकस भएको छ ।
यस्तै केन्द्रीय सदस्यको कार्यविभान लगायत विषयमा पनि छलफल हुने अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयले जनाएको छ ।
सम्बन्धित















अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
आयोगद्वारा सबै उम्मेदवारलाई निर्वाचन खर्च सार्वजनिक गर्न अनुरोध
अध्यक्ष दाहालद्वारा संसद् भवनको अनुगमन
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
प्रतिक्रिया