गण्डकी प्रदेशमा मुख्यमन्त्री पाउनु पर्ने माओवादीको दाबी
मेरोन्यूज
२०७८ साउन ३१ गते १३:०९

काठमाडौँ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका प्रदेशसभा सदस्यहरूले आफूहरूले पनि मुख्यमन्त्री चलाउन पाउनु पर्ने दाबी गरेका छन् । उनीहरूले लुम्बिनी प्रदेशमा जस्तै आलोपालो मुख्यमन्त्री चलाउन पाउनु पर्ने माग राखेका हुन् ।
पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका तर्फबाट समूहगत छलफलको रिपोटिङ गर्दै माओवादी नेता हितराज पाण्डेले गण्डकी प्रदेशमा पनि आफूहरूले मुख्यमन्त्री चलाउन पाउनु पर्ने माग राखेका हुन् । उनले भने, ‘यो प्रदेशमा चुनावमा नेपाली काँग्रेस प्रतिस्पर्धा हुने हो, त्यसैले लुम्बिनी प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा पनि आलोपालो मुख्यमन्त्री पाउनु पर्छ ।’
यस्तै, रिपोटिङका क्रममा उनले पुराना नेताहरु केन्द्रीय सदस्यमा बसिरहँदा नयाँलाई ठाउँ नपाएको बताए ।
सम्बन्धित
















अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया