मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी
मेरोन्यूज
२०७८ भदौ १ गते ११:५६

काठमाडौं । मन्त्रिपरिषदको बैठक अहिले जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा ११ बजेबाट बैठक जारी रहेको बालुवाटार उच्च स्रोत बताउँछ ।
बालुवाटार उच्च स्रोतका अनुसार सरकारले दल विभाजनको अध्यादेश ल्याउन सक्ने बुझिएको छ ।
आइतबार राति बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूले तयार पारेको दल विभाजन सम्बन्धी अध्यादेश सार्वजनिक गर्ने तयारी रहेको सत्ता पक्षका एक नेताले जानकारी दिएका थिए । सोमबार मात्रै संसद्को अधिवेशन अन्त्य गरिएको थियो ।
सम्बन्धित








आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया