एमालेको स्थायी कमिटी बैठक सुरु, माधव नेपाल पक्ष अनुपस्थित
मेरोन्यूज
२०७८ भदौ १ गते १२:३८

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको एमाले स्थायी कमिटि बैठकमा बामदेव गौतम र वरिष्ठ नेता माधव नेपाल पक्ष भने उपस्थित छैनन् ।
संसदमा साउन ३ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न ह्विप जारी गरेपछि गौतमले एमाले अध्यक्ष ओलीविरुद्ध अभिव्यक्ति दिएका थिए । एमाले अध्यक्ष ओलीले सोमबार साँझ नै सरकारले संसद्को जारी अधिवेशन अन्त्य गरेपछि दल विभाजन गर्न सहज हुनेगरी अधयादेश ल्याउने भन्दै त्यसो गरे मान्य नहुने भनेर विज्ञप्ति जारी गरेका थिए ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया