एमालेको स्थायी कमिटी बैठक सकियो
मेरोन्यूज
२०७८ भदौ १ गते १३:१३

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ । सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरी दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेसँगै एमालेको बैठक बसेको हो ।
यसअघि सोमबार पार्टीको शीर्ष नेताहरूको बैठक बसेको थियो । बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा सबै नेता तथा कार्यकर्ता सहभागी हुन आग्रह गरेका थिए ।
बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको हो । बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र उपध्यक्ष बामदेव गौतम अनुपस्थित भएका थिए ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया