कति छन्, नेता नेपाल पक्षमा केन्द्रीय सदस्य र सांसदहरु ?

काठमाडौं । सरकारले राजनीति दल विभाजन सम्बन्धि अध्यादेश ल्याएसँगै एमालेमा पार्टी एकता कायम राख्न दुवै पक्ष आन्तरिक छलफलमा लागेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता कायम राख्न अपिल गरेका छन् भने वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पार्टी एकता कायम राख्न अध्यक्ष ओलीलाई मंगलबार साझसम्मको समय दिएका छन् ।
यस्तै ओली पक्षको स्थायी कमिटी बैठकले पार्टी केन्दीय कमिटीको संख्या बढाएर निर्वाचन आयोगमा बुझाएको छ । सरकारले दल विभाजन सम्बन्धि ल्याएको अध्यादेश अनुसार पार्टी विभाजन गर्न केन्द्रीय कमिटी र संसदमा २० प्रतिशत पुगाउनु पर्ने छ । नेता नेपाल पक्षमा केन्द्रीय कमिटी र संसदीय दलमा हालको कायम रहेको संख्या अनुसार २० प्रतिशत पुग्छ । तर नेताहरुले समूह परिवर्तन गर्न लागेकाले नेपाल पक्षलाई २० प्रतिशत पुगाउन गाह्रो हुने बताएको छ ।
नेपाल पक्षमा ८८ जना केन्द्रीय सदस्य रहेका छन् भने संसदीय दलमा ४३ जना थिए । ४३ जनामा घटेर २३ मा पुगेका छन् । यो संख्यामा पनि तल माथि हुने बताइएको छ । ओली पक्षबाट केही नेपाल पक्षमा आएका छन् भने नेपाल पक्षका केही सांसद ओली पक्षमा लागेका छन् । पार्टी विभाजन भएमा अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले नेता नेपाललाई साथ नदिने जनाइएको छ ।
नेपाल पक्षका सांसदमा झलनाथ खनाल, माधवकुमार नेपाल, योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, लालबाबु पण्डित, जयकुमार राई, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी नारायणप्रसाद खतिवडा, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, शेरबहादुर तामाङ, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, मेटमणि चौधरी, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भीम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, तुल्सी थापा, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु विमलाकुमारी विश्वकर्मा, पार्वतीकुमारी बिसुंखे, डा। पुष्पा कुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कालिला खान, समिना हुसेन रहेका छन् । तर, पछिल्लो समयमा अधिकांश नेताहरुले गुट परिवर्तन गरेका छन् ।
यस्तै अहिलेसम्म नेपाल पक्षमा रहेका केन्द्रीय सदस्यहरु
१. झलनाथ खनाल– वरिष्ठ नेता
२. माधव नेपाल– वरिष्ठ नेता
३. युवराज ज्ञवाली– उपाध्यक्ष
४. अष्टलक्ष्मी शाक्य– उपाध्यक्ष
५. भीम रावल– उपाध्यक्ष
६. घनश्याम भुषाल– उपमहासचिव
७. भीम आचार्य– सचिव
८. गोकर्ण विष्ट– सचिव
९. योगेश भट्टराई– सचिव
१०. मुकुन्द न्यौपाने– स्थायी समिति सदस्य
११. सुरेन्द्र पाण्डे– स्थायी समिति सदस्य
१२. अमृत बोहोरा– पदेन स्थायी समिति सदस्य
पोलिटब्युरो सदस्यहरू
१३. अरुण नेपाल
१४. गंगालाल तुलाधर
१५. नागेन्द्र चौधरी
१६. प्रदीप नेपाल ९हाल निष्कृय०
१७. प्रकाश ज्वाला
१८. परशुराम मेघी गुरुङ
१९. वेदुराम भुषाल
२०. रघुजी पन्त
२१. राजेन्द्रप्रसाद पाण्डे
२२. रामप्रित पासवान
२३. डा. विजय पौडेल
२४. श्रीमाया थकाली
वैकल्पिक पोलिटब्युरो सदस्यहरू
२६. गौरा प्रसाईं कोइराला
२७. जगन्नाथ खतिवडा
२८. तुलबहादुर गुरुङ
२९. भागवत विश्वासी
३०. शत्रुधन महतो
केन्द्रीय कमिटी सदस्यहरू
३१. गरिमा शाह
३२. चुडामणि जंगली
३३. जयन्ती राई
३४. जीवन घिमिरे
३५. जीवनराम श्रेष्ठ
३६. टंक कार्की
३७. ठाकुर गैरे
३८. बलदेव चौधरी
३९. ममता गिरी
४०. यज्ञराज सुनुवार
४१. राजेन्द्रकुमार राई
४२. रामकुमारी झांक्री
४३. लक्ष्मण पौडेल
४४. विजय गुरुङ
४५. विरोध खतिवडा
४६. विश्वनाथ प्याकुरेल
४७. सावित्रा भुषाल
४८. सीता गिरी ओली
४९. सोमप्रसाद पाण्डे
५०. श्रीप्रसाद शाह
२०७१ फागुन १३ गते मनोनित केन्द्रीय सदस्यहरू
५१. केदार न्यौपाने
५२. कल्याणी खड्का
५३. घनेन्द्र बस्नेत
५४. प्रमेश हमाल
५५. रामकुमार ज्ञवाली
२०७३ फागुन २० गते मनोनित केन्द्रीय सदस्यहरू
५६. धर्मनाथ शाह
५७. यदुवंश झा
५८. रामचन्द्र यादव
५९. रविन्द्र बैठा
६०. रामचन्द्र साह तेली
६१. रत्नेश्वर गोइत
६२. हरिनारायण महतो
केन्द्रीय कमिटीका वैकल्पिक सदस्यहरू
६३. कृष्ण खनाल
६४. दिनेश राई
६५. धर्मराज निरौला
६६. निरा जैरु
६७. प्रकाश शाह
६८. प्रतापलाल श्रेष्ठ
६९. प्रेमल कुमार खनाल
७०. माधव अर्याल
७१. मेटमणि चौधरी
७२. रचना खड्का
७३. रविन कोइराला
७४. राजन राई
७५. राजबहादुर बुढा
७६. रामरती देवी राम
७७. शेरबहादुर केसी
७८. सुरेन्द्र मानन्धर
७९. हरिबहादुर राई
८०. हंसराज शाही
मनोनित वैकल्पिक केन्द्रीय सदस्यहरू
८१. खगेन्द्र चुडाल
८२. झपट रवल
८३. डा। देउमान सम्बहाङफे
८४. देवशंकर पौडेल
८५. भाष्कर काफ्ले
२०७३ फागुन २० गते मनोनित
८७. सुधीर शाह
८८. सरला यादव
यो पनि पढ्नु होस्
अध्यादेशप्रति माधव नेपाल पक्षभित्रै असन्तुष्टि

















नवलपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
अफगानिस्तानको दुई सडक दुर्घटनामा ६ जनाको मृत्यु, १४ घाइते
Birgunj Customs Office collects Rs 135.48 bn in revenue in seven months
4 die, 5 injured in firing incidents in Karachi
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
साँढेको जुधाइ, बाच्छाको मिच्याइँ नहोस् : प्रचण्ड
प्रतिक्रिया