प्रधानमन्त्री देउवाको प्रतिबद्धतापछि केसीद्वारा सत्याग्रहका कार्यक्रम स्थगित
मेरोन्यूज
२०७८ भदौ १ गते १९:४०

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि डा गोविन्द केसीले भदौ ३ गते अर्थात शुक्रबारदेखि घोषणा गरेको सत्याग्रह कार्यक्रम स्थगित गरेका छन् ।
देउवा र केसीबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा वार्ता भएको थियो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमिताको छानबिन गर्नुपर्ने लगायतका माग राखेर डा। केसीले सत्याग्रहको घोषणा गरेका थिए ।
देउवाले डा केसीका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि केसीले सत्याग्रह कार्यक्रम स्थगित गरेका हुन् ।

सम्बन्धित
















सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्याउन सर्वोच्चको परमादेश
दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासंघ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया