शुक्रबार, माघ ११, २०८१

बैंक अफ काठमाण्डूको कामू प्रमुख कार्यकारी अधिकृतमा मास्के

मेरोन्यूज २०७८ भदौ २ गते १६:०९

काठमाडौं । बैंक अफ काठमाण्डूको कामू प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन् ।

Advertisement

बैंकको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले आज अर्थात् भदौ २ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो । बुधबारदेखि मास्के कार्यालय काम शुरु गरेका छन् ।

यसअघि बैंकका सीइओ शोभनदेव पन्तको कार्यकाल भदौ १ गतेदेखि सकिएसँगै राजीनामा दिएका थिए ।

प्रतिक्रिया