एमाले समाजवादीको ९५ सदस्य केन्द्रीय समिति (सूचीसहित)

काठमाडौं । एमाले समाजवादी पार्टीको ९५ सदस्य केन्दीय कमिटी बनाइएको छ । माधव कुमार नेपालले नेकपा एमाले विभाजन गरेर एमाले समाजवादी पार्टी गठन गरेका छन् । उनले बुधबार निर्वाचन आयोगमा दल दर्ता गराएका छन् ।
उनको पार्टीमा ९५ सदस्य केन्दीय कमिटी गठन गरिएको छ । अध्यक्षमा नेपाल रहेका छन् भने वरिष्ठ नेतामा झलनाथ खनाल रहेका छन् । अन्य पधादिकारी भने तोकिएको छैन । साविक एमालेबाट ५८ जना केन्द्रीय सदस्यमा समेटिएका छन् । अन्य नयाँ थपेको बताइएको छ ।
यी हुन् ९५ जना केन्द्रीय सदस्यहरुः
१. माधवकुमार नेपाल २. झलनाथ खनाल ३. मुकुन्द न्यौपाने ४. प्रदीप नेपाल ५. डा. बेदुराम भुसाल ६. प्रमेशकुमार हमाल ७. राजेन्द्रप्रसाद पाण्डे ८. डा. विजयकुमार पौडेल ९. डा. गंगालाल तुलाधर १०. प्रकाश ज्वाला ११. नागेन्द्रप्रसाद चौधरी १२. जयन्ती राई १३. तुलबहादुर गुरुङ १४. जगन्नाथ खतिवडा १५. प्रतापलाल श्रेष्ठ १६. जीवनराम श्रेष्ठ १७. धर्मनाथप्रसाद साह १८. रामप्रित पासवान १९. रामचन्द्र यादव २०. यदुवंश झा २१. रत्नेश्वर गोइत यादव २२. श्रीप्रसाद साह २३. रविन्द्र बैठा धोवी २४. लक्ष्मण पौडेल २५. मदनकुमारी शाह (गरिमा) २६. देवशंकर पौडेल २७. विरोध खतिवडा २८. मेटमणि चौधरी २९. विश्वनाथ प्याकुरेल ३०. प्रेमलकुमार खनाल ३१. विजय गुरुङ ३२. सावित्रा भुसाल ३३. रामकुमारी झाँक्री ३४. गौरा प्रसाईं कोइराला ३५. रामकुमार ज्ञवाली ३६. खगेन्द्र चुडाल ३७. सरलाकुमारी यादव ३८. सुधिरप्रसाद साह ३९. कल्याणीकुमारी खड्का ४०. शत्रुधन महतो ४१. रामचन्द्र साह ४२. दिनेशकुमार राई ४३. हंशबहादुर शाही ४४. शेरबहादुर के.सी. ४५. निरादेवी जैरु ४६. प्रेमबहादुर आले ४७. भागवत नेपाली ४८. चुडामणि वि.क. जंगली ४९. घनेन्द्र बस्नेत ५०. राजेन्द्रकुमार राई ५१. बलदेव चौधरी ५२. डा. देउमान सम्बाहाम्फे ५३. भाष्कर काफ्ले ५४. कृष्णप्रसाद खनाल ५५. रविन कोइराला ५६. महम्मद महफुज अन्सारी ५७. केशवलाल श्रेष्ठ ५८. नरेश खरेल ५९. भानुभक्त जैसी ६०. चन्द्रबहादुर शाही ६१. दिलकुमारी पन्त ६२. बलराम बास्कोटा ६३. बसन्तप्रसाद मानन्धर ६४. महेश रेग्मी ६५. श्रीनाथ बराल ६६. सारदाप्रसाद सुवेदी ६७. गोविन्द कोइराला (बाँके) ६८. सुरेश कार्की (उदयपुर) ६९. पुरुषोत्तम पौडेल (बारा) ७०. उर्वादत्त पन्त (कञ्चनपुर) ७१. दलबहादुर सुनार (बाँके) ७२. गणेश काङमाङ (पाँचथर) ७३. प्रभा बज्राचार्य (काठमाडौं) ७४. मुनु सिग्देल (मकवानपुर) ७५. उषा पोखरेल (सप्तरी) ७६. रमा आले मगर (काठमाडौँ) ७७. रिता रावल (जाजरकोट) ७८. माया भट्ट (वैतडी) ७९. पूर्णा जोशी (डोटी) ८०. कृष्णा राई ८१. विद्या चामलिङ (मोरङ) ८२. रेखा थापा बश्याल (तनहुँ) ८३. शर्मीलादेवी पौडेल क्षेत्री (स्याङजा) ८४. राजेन्द्रलक्ष्मी गैरे (पाल्पा) ८५. अनारकली मियाँ (दाङ) ८६. देवी ओली (रुकुम) ८७. नन्दा शर्मा चपाईं (सुर्खेत) ८८. दुर्गा परियार (उदयपुर) ८९. कौशिला सिंह (बर्दिया) ९०. यमुना भुसाल (अर्घाखाँची) ९१. उदया शर्मा (काठमाडौ) ९२. आशा यादव (सिराहा) ९३. गोमा विष्ट (मकवानपुर) ९४. सीता बस्याल (चितवन) ९५. विभा कार्की (पर्सा)


2
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया