सञ्चार उद्यमी शेरचनको कोरोना संक्रमणबाट निधन
मेरोन्यूज
२०७८ भदौ ३ गते १०:०५

काठमाडौं । सञ्चार उद्यमी एवं व्यवसायी महेन्द्र शेरचनको कोरोना संक्रमणबाट ६७ वर्षको उमेरमा निधन भएको छ । उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।
राजधानी न्युज पब्लिकेशनका अध्यक्ष शेरचनको उपचारको क्रममा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।
नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्वअध्यक्ष एवं मिडिया अलाइन्सको उपाध्यक्ष रहेका शेरचन संविधानसभा सदस्यसमेत भएका थिए ।
बैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष शेरचन विज्ञापन बोर्डका सदस्य समेत हुन् ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया