कांग्रेसको क्रियाशील सदस्यता समितिले देउवालाई प्रतिवेदन बुझाउँदै

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने भएको छ । केन्द्रीय सदस्यता छानविन समितिले बुझाएको अपूर्ण प्रतिवेदनमा आधारित भएर बाँकी विवाद टुंग्याउन लागेको हो ।
गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसामद सिटौलाको संयोजकत्वमा डा. मिनेन्द्र रिजाल र रमेश लेखकसहित क्रियाशील सदस्यता विवाद समाधान समिति गठन गरिएको थियो ।
उक्त सदस्य रहेको समितिलाई भदौ २ गते क्रियाशील सदस्यता विवरण बुझाउन समय तोकिएको थियो । तर, केन्द्रीय समितिको निर्णयबाट बनेको कार्य तालिकाभन्दा चार दिनपछि समितिले प्रतिवेदन बुझाउन लागेको हो ।
क्रियाशील सदस्यता विवाद समाधान समितिका एक सदस्यका अनुसार आज दिउँसो २ बजे बालुवाटार पुगेर समितिले प्रधानमन्त्री एवम् पार्टी सभापति देउवालाई प्रतिवेदन हस्तान्तरण गर्ने छ ।











अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार
सरकार र मुख्य राजनीतिक दलबीच निर्वाचन सफल पार्ने समझदारी
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया