झलनाथ खनालले गराए दिल्ली अस्पतालबाटै सनाखत
मेरोन्यूज
२०७८ भदौ ९ गते १३:१३

काठमाडौं । नेकपा एमाले विभाजन भएर बनेको नेकपा (एकिकृत समाजवादी)को दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन् ।
एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले वरिष्ठ नेता खनालको सनाखत भारतको नयाँ दिल्लीबाट भएको जानकारी दिए ।
माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता लागि निर्वाचन आयोगले बुधबार सनाखत गर्न बोलाएको थियो ।
नेता नेपाल पक्षीय अरू नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गरेका हुन् । उता एमाले अध्यक्ष केपी शर्मा ओलीले भने यसरी व्यक्ति उपस्थित नभई गरिएको सनाखत मान्य नहुने बताएका छन् ।
सम्बन्धित
















१५ करोड लागतका ९९ सिँचाइ आयोजना कार्यान्वयन गरिँदै
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
विद्युत् सम्झौता र अनुमतिपत्रमा कमजोरी खोज्न समिति गठन
जेनजी आन्दोलनमा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गर्न एमालेको माग
विगतमा केही काम भएन भन्ने भाष्य हटाउनुपर्छ : भीष्मराज आङ्देम्बे
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
प्रतिक्रिया