नयाँ टाटा सफारी नेपाली अटो बजारमा सार्वजनिक
मेरोन्यूज
२०७८ भदौ १० गते १८:३६

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बितरक सिप्रदी टे«डिङ्ग प्रा.लि.ले नयाँ टाटा सफारी नेपाली अटो बजारमा सार्वजनिक गरेको छ ।
बिहीबार सिप्रदी टे«डिङ्ग प्रा.लि.ले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको नेपाली अटो बजारमा सार्वजनिक गरेको हो । नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ ।

सात सिट क्षमता भएको यस गाडीमा आरामदायी, उत्कृष्ट कार्या क्षमता र शासनको विजोड सम्मिश्रण रहेका छ ।
आधुनिक युगका शाक्तिशालि एंव आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया