‘सि’ डिभिजन क्वालिफायर प्रतियोगिता सुरु, ‘सि’ डिभिजनमा जाने बिन्दुकेश्वरको लक्ष्य
मेरोन्यूज
२०७८ भदौ १२ गते १४:००

धादिङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी टोलीले आफ्नो खेललाई सुधार गर्दै अगाडि बढ्ने लक्ष्य
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गत बिहीबारदेखि ‘सी’ डिभिजन क्वालिफायर प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागी टोलीलाई २६ समूह विभाजन गरिएको छ ।
प्रतियोगितामा बिन्दुकेश्वर युथ क्लबले सहभागी जनाएको छ । प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी टोलीले आफ्नो खेललाई सुधार गर्दै अगाडि बढ्ने लक्ष्य राखेको छ ।
टोलीका कोच कमल विष्टले यस प्रतियोगिताबाट आफ्नो टोली ‘सि डिभिजन’मा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित









एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
आज मंसिर १० गते बुधबार, कस्ताे रहला तपाइकाे राशिफल ?
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आज दिनभरको मौसम कस्तो रहला ?
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
एनपीएलः सोमबार दुई खेल हुने
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया