पहिरो गएपछि नौबिसे–नागढुंगा सडक खण्ड अवरुद्ध
मेरोन्यूज
२०७८ भदौ १३ गते १३:३६
काठमाडौँ । त्रिभुवन राजपथको सडक खण्डअन्तर्गत नौबिसे–नागढुंगा क्षेत्र अवरुद्ध भएको छ । सडक खण्डमा पहिरो खसेकाले सडक अवरुद्ध भएको महानगरीय प्रहरी प्रभाग नागढुंगाले जनाएको छ ।
बिहान खसेको पहिरोले अवरुद्ध बनेको सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा सुरुङ मार्ग निर्माण गर्ने क्रममा बाटो बढाउँदा पहिरो खस्दै आएको थियो ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया