काठमाडौँमा थुप्रियो फोहोर (तस्वीरहरू)
जुली गिरी
२०७८ भदौ १५ गते १५:२९

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न सडकमा थुप्रिएको फोहोर बुधबारदेखि उठ्ने भएको छ । करिब एक महिनादेखि उपत्यकाको फोहोर उठ्न सकेको छैन ।
काठमाडौँ र ललितपुर महानगरपालिकासहित नगरपालिकाहरूले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छाडेको थियो । सहरमा जहाँतही फोहोर थुप्रिएसँगै महानगरपालिकाले भोलिदेखि फोहोर उठाउने भाएको हो ।

प्रधानमन्त्री शेर बहादुर देउवाले काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरि प्रभा खड्कीलाई बोलाएर फोहोर उठाउन निर्देशन दिएका थिए ।








जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















१६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदै इन्डोनेसिया
महोत्तरीका ४ वटै क्षेत्रमा रास्वपाको अग्रता
ताप्लेजुङमा कांग्रेसका तुम्याहाङको अग्रता
सर्लाही ४ : अमरेशले बढाए मतान्तर, पछ्याउदै गगन
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
प्रतिक्रिया