कृष्ण सेन पत्नी तक्मा केसी सहायक डिन नियुक्त
मेरोन्यूज
२०७८ भदौ १५ गते १७:५२

काठमाडौं । पत्रकार शहीद कृष्ण सेन इच्छुककी पत्नी तक्मा केसी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका सहायक डिन नियुक्त भएकी छन् ।
त्रिवि कार्यकारी समितिले सेनपत्नी केसीलाई सहायक डिन नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिवि चिकित्सा अध्ययन संस्थान आइओएमको डिन तथा सहायक डिन नियुक्तिका विषयलाई लिएर यसअघि डा. गोविन्द केसीले पटक पटक अनसन बस्दै आएका थिए ।
सम्बन्धित














काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले दिए राजीनामा
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
48 days to go for elections: Functions of returning officer
एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया