चालक पुन र मृतक वाग्लेको असावधानीका कारण नवलपरासी घटना घट्यो : छानबिन समिति
मेरोन्यूज
२०७८ भदौ १५ गते २०:४७

काठमाडौँ । नवलपरासी (पश्चिम) मा भएको सवारी दुर्घटनामा सवारी चालकको असावधानिका कारण भएको छानबिन समितिले ठहर गरेको छ ।
मंगलबार गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाउदै समितिले मोटरसाइकल चालक दिपेन्द्र पुन र मृतक प्रहरी निरीक्षक कपिल वाग्लेको असावधानिका कारण दुर्घटना भएको ठहर गरेको हो ।
नवलपरासी (पश्चिम) मा मोटरसाइकलको ठक्करबाट इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी निरीक्षक कपिल वाग्लेको गत साउन २५ गते भएको मृत्युबारे छानबिन गर्न २९ साउनमा मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव सुनिल खनालको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
समितिका सदस्यहरूमा अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरी सदस्य रहेका थिए ।
सम्बन्धित
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया