बागमती सरकारका समाजिक विकासमन्त्री खनालले दिए राजीनामा

काठमाडौ । बागमती प्रदेशका समाजिक विकासमन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् । उनलाई अष्टलक्ष्मी शाक्यले आफु मन्त्री भएकै दिन सपथ ग्रहण गराएकी थिइन् । तर उनले एमाले छोडेर मंगलबार नेकपा एकीकृत समाजवादी रोजेका थिए ।
एमाले छोडेसँगै उनले मन्त्रीबाट पनि राजिनामा दिएका हुन् । बागमती प्रदेशमा एमालेका १२ सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि सरकार अल्पमतमा परेको छ ।
एमाले उपाध्यक्ष शाक्यले प्देश सरकारको नेतृत्व सम्हालेपनि प्रदेश सभाबाट विश्वासको मत लिन बाँकी छ ।बागमती प्रदेशका समाजिक विकासमन्त्री कृष्ण खनालले राजीनामा दिएका छन् ।
उनलाई अष्टलक्ष्मी शाक्यले आफु मन्त्री भएकै दिन सपथ ग्रहण गराएकी थिइन् । तर उनले एमाले छोडेर मंगलबार नेकपा एकीकृत समाजवादी रोजेका थिए ।
एमाले छोडेसँगै उनले मन्त्रीबाट पनि राजिनामा दिएका हुन् । बागमती प्रदेशमा एमालेका १२ सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेपछि सरकार अल्पमतमा परेको छ ।
एमाले उपाध्यक्ष शाक्यले प्रदेश सरकारको नेतृत्व सम्हालेपनि प्रदेश सभाबाट विश्वासको मत लिन बाँकी छ ।
















हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया