मीन विश्वकर्माद्वारा केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजिनामा
मेरोन्यूज
२०७८ भदौ १६ गते १७:३४

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीको केन्द्रय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजिनामा दिएका छन् । उनले बुधबार प्रेस विज्ञपती मार्फत दुवै पदबाट राजिनामा दिएको जानकारी गराएका छन् ।
उनले कांग्रेसको सथापना कालदेखि महाधिवेशनमा ८.५ प्रतिशत दलित प्रतिनिधिको सुनिश्चित गर्दै आएको भएपनि वर्तमान निर्वाचन निर्देशिकाले दलितलाई अन्याय गरेकाले दुवै पदबाट राजिनामा दिएको जानकारी गराए ।
दलित समुदायलाई अपमान र अन्याय हुने गरी बनाएको निर्वाचन निर्देशिका दलित संघका लागि मान्य नहुने बताए ।

सम्बन्धित
















टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया