वडा अधिवेशनको पूर्वसन्ध्यामा ;
रामचन्द्र पौडेलको भिडियो सन्देश – कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिनुस्

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत आफ्ना कार्यकर्ताहरूलाई सही निर्णय लिन आह्वान गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमा पौडेलले भिडियो सार्वजनिक गर्दै कसैको दबाब र प्रभावमा नपरी आत्माको पुकार सुनेर निर्णय लिन’ आह्वान गरेका हुन् ।
“यो अवस्थामा हामीले नेपालको अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने र कांग्रेस जनताको भरोसाको केन्द्र बन्ने दिशामा हामीले काम गर्नुपर्नेछ,” उनले भनेका छन्, “हाम्रो पार्टीलाई सबल, चिन्तनशील र लोकतन्त्रप्रति निष्ठावान् नेतृत्वको आवश्यक छ ।”
महाधिवेशनले संविधान र लोकतन्त्र रक्षाका लागि लोकतन्त्रप्रति निष्ठा भएको सबल नेतृत्व आवश्यक भएको पौडेलले बताएका छन् ।
उनका अनुसार कोरोना महामारीको समय,वर्षाको अवस्थामा हामीले महाधिवेशन गर्नुपरेको छ










रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया