पौडेल समुहमा खुले गगन थापा (तस्वीरसहित)
अहिलेको उपस्थितीलाई सहमतिका रुपमा बुझन् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको आग्रह
मेरोन्यूज
२०७८ भदौ १७ गते १५:३१

काठमाडौं । नेपाली कांग्रेसका रामचन्द्र पौडेल पक्षले आफनो पक्षका नेताहरु पार्टी महाधिवशेनमा एकतावद्द रहेको सन्देश दिन पार्टी कार्यालयमा उपस्थिती सहतिको पत्रकार सम्मेलन गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा यस अगाडी कृष्णप्रसाद सिटौला पक्षमा रहेका युवा नेता गगन थापा पनि खुलेका छन् ।
बिहिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै बरिष्ठ नेता पौडेलले कांग्रेसलाई विधि र पद्दतीका आधारमा चलाउनु पर्ने र त्यसका लागि आफुहरु एक रहेको सन्देश पत्रकार सम्मेलनमा उपस्थित नेताहरुको जमघटले दिईसकेको वताए ।
उनले भने,–‘पार्टीले विधि र पद्धतिको आधारमा कांग्रेस चल्नु पर्छ, आफ्नो पार्टी नै सुरुमा लोकत्रान्तिक हुनुपर्छ ,४ वर्षको अवधिमा महाधिवेशन हुनु पर्थ्यो तर त्यो समयमा भएन , ५ वर्ष ६ महिनाभित्र बल्ल अधिवेशनमा प्रवेश गर्दैछ । ’



तस्वीर : जुली गिरी
सम्बन्धित
















लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ
सुनचाँदीको मूल्य घट्यो
सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा
देउवा–शेखर समूहकाे जिल्ला सभापतिहरूको भेला स्थगित
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया