नेप्से ५० अंकभन्दा बढीले गिरावट
मेरोन्यूज
२०७८ भदौ १७ गते १६:३५

काठडमाडौं । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक ५०.१३ अंकले ओरालो लागेको छ ।
कारोबार हुने साताको अन्तिम दिन बिहिबार बजार परिसुचक अघिल्लो दिनको कारोबारभन्दा १.६८ प्रतिशतले घटेर २९२६ .८९ बिन्दुमा पुगेको हो ।
शेयर बजारमा आबद्ध क वर्गका कम्पनीहरुको कारोबार मापन सेन्सेटिभ इन्डेक्स पनि ८.९ अंकले घटेको छ । शेयर कारोबार रकम भने बुधबारकै हाराहारीमा देखिएको स्टक एक्सचेञ्जले जनाएको छ ।
बिहिबार कूल २ सय ३० कम्पनीको १ लाख ५ हजार ७ सय ७५ कारोबारबाट ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँ बराबरका १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता शेयर किनबेच भएको हो ।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया