तालिवान लडाकुले लगाए अमेरिकी सेनाको पोशाक (तस्वीरहरू)
मेरोन्यूज
२०७८ भदौ १८ गते १४:०४

काठमाडौँ । अमेरिकी सैनिकले गत मंगलबार अर्थात अगष्ट ३१ गते युद्ध भूमि अफगानिस्तान छाडेर स्वदेश फिर्ता भएका छन् । अफगानिस्तानमा तालिवानसँग २० वर्ष युद्ध गरेको अमेरिका विना सर्त फर्किएको हो ।
अमेरिकी सेना फिर्ता भएसँगै उसले ठूलो मात्रामा युद्ध गर्न प्रयोग हुने लडाकु विमानहरू, बख्तर बन्द गाडी, हात हातहतियारहरू, सैनिक पोसाकलगायत सामाग्रीहरू छाडेर गएका छन् । अमेरिकी सेना फिर्ता भएसँगै तालिवानका लडाकुहरूले ती सामाग्रीलाई प्रयोग गरी फोटो खिचाएका छन् ।

उनीहरू राजधानी काबुलमा रहेको एयरपोर्टमा प्रवेश गरी अमेरिकी सेनाले छाडेका बुलेट प्रुफ ज्याकेट, जुत्ता तथा नाइट विजनवाला हेलमेट लगाएका छन् । उनीहरूले अमेरकी सेनाको पोसाक लगाएर एयरपोर्टका हरेक कुना(कुनामा अनुसन्धान गरेका थिए ।













सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया