आइतबार नेपाल–भारत दोस्रो भिडन्त
मेरोन्यूज
२०७८ भदौ १९ गते २१:०१

काठमाडौं । नेपाल र भारतबीच आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने भएको छ ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका रहेको नेपालले पहिलो खेलमा विहीबार भारतसँग बराबरी खेलेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ पाँच खेल हुनेछ । पहिलो खेलमा विहीबार शुरुवाती गोल गरेको अग्रता कायम गरेको नेपालले अग्रता जोगाउन नसक्दा बराबरीमा टुंगिएको थियो ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलबाट नेपालीलाई खुशी बनाउन नसकेको भन्दै माफी मागेका थिए ।
भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलबाट मिडफिल्डर नितिन थापाले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।
आगामी असोज १५ देखि ३० गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुने तालिका रहेको छ ।
सम्बन्धित
















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया